गीत :– प्रेम

गीत :– प्रेम
बिजु सुवेदी “विजय”

प्रेममा मायामा भगवान्को सुगन्ध हुन्छ
दुई म्टुको धड्कन  पनि जन्म जन्म हुन्छ ।

संसारका सबै कुरा मुर्दा हुन्छन्  तर
प्रेम नै  जिउँदो रहन्छ अरु सबै पानी हुन्छ ।

प्रेम नै  त्यो पवित्र चीज हो त्यसैले त
शत्रुता र खुट्टा तात्रे प्रवृत्ति सबै बन्द हुन्छ ।

प्रेममा ज्यान दिन्छ भने मृत्युले आँसु बगाउँछ
मृत्युको दरवारमा पनि सजायँदिने काल थर्कमान हुन्छ ।

२०७०/०३/२०
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्र्डौं
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा