धनले कित्र सकिने र नसकिने
जीवनमा धनको आवश्यकता छ तर त्यस धनका साथै जब तिम्रो आनन्द भागवत भाव , अरुप्रति दया क्षमा र आफ्नोपनको भाव जागृत हुन सक्छ , तिम्रो जीवन अन्य कुनैको काम पनि आउन सक्छ भने त्यो नै जीवनको सौन्दर्य हो र यो नै जीवनको प्रयोजन पनि हो । बिजु सुवेदी “विजय” कुलेश्वर , काठमाण्डौं bijusubedi@gmail.com