Posts

Showing posts from February, 2012

पूर्वको पशुपतिनाथ :- अर्जुनधारा धाम

पूर्वी नेपालको  पशुपतिनाथ भनेर चिनिने झापा जिल्लाको पर्यटकीय तीर्थस्थल अर्जुनधारा धाम ऐतिहासिक र धार्मिक दृष्टिकोणले  महत्वपूर्ण मानिँदै आएको प्रमुख गन्तव्य स्थल हो । यो स्थान झापा जिल्लाको यसै तीर्थस्थलको नामबाट नामाकरण भएको गा.वि.स. अर्जुनधारा गा.वि.स.वडा नं ४ शनिश्चरेमा रहेको छ । अर्जुनधारा धाम झापाको व्यापारिक केन्द्र विर्तामोडबाट ५ कि.मी. उत्तरको दूरीमा पर्दछ ।