Posts

Showing posts from July, 2015

प्रकाशित भयो । प्रकाशित भयो । प्रकाशित भयो ।

Image
प्रकाशित भयो । प्रकाशित भयो । प्रकाशित भयो । सबै जनाको अथक प्रयास र मेहेनतपछि शक्तिशाली भूकम्पको प्रभावले गर्दा प्रकाशनमा केही ढिला हुन गए पनि आजको मिति २०७२ साउन ११ गतेबाट मेरो “सत्य सङ्घर्षका कथाहरू” शीर्षकको कथा सङ्ग्रह नेपालको सबैभन्दा पुरानो तथा ठूलो प्रकाशन गृह रत्न पुस्तक भण्डार, वागवजारबाट प्रकाशित भएको सुनाउन पाउँदा हर्षित छु । सम्पुर्ण पाठक, इष्टमित्र, शुभ–चिन्तकहरू सबैजनाले यस पुस्तक पढिदिनुहुन अनुरोध गर्दछु । साथै सम्पुर्ण पाठक तथा वितरकहरूले यस पुस्तकलाई आम पाठकहरू माझ पु¥याउन रत्न पुस्तक भण्डार वागवजार, काठमाडौँमा सम्पर्क राख्नुहुन पनि शादर अनुरोध गर्दछु । पुस्तक पढिसकेपछि आफूलाई मनमा लागेका कुराहरू तथा सल्लाहसुझाव दिनुहुन  पनि शादर अनुरोध गर्दछु । पुस्तकको मुल्य रु. ३९५÷– तीन सय पन्चान्नब्बे रुपियाँ मात्र । २०७२ साउन ११ विजु सुवेदी ‘विजय’ कुलेश्वर, काठमाडौँ bijusubedi@gmail.com sh  and  33 others  like this. Ram Thapa Magar   Congregation 23 hrs  ·  Unlike  ·  1 Tika Kharel Subedi ...