Posts

Showing posts from January, 2012

शहीदगेटमा शहीदको मात्र सालिक राखौं ।

बिजु सुवेदी "विजय" कुलेश्वर , काठमाण्डौं bijusubedi@hotmail.com सन्दर्भ :- प्रधानमन्त्री बाबुराम भट्टराइको सकारले शहीदगेटबाट त्रिभुवनको सालिक हटाउने निर्णय । बाबुराम भट्टर्राई प्रधानमन्त्री हुने बित्तिक्कै शहीदगेटमा प्रधानमन्त्रीहरु गएर शहीदहरुलाई श्रद्धाञ्जली गर्ने परम्परालाई तोड्दै चम्पादेबीको पुष्पलालको सालिकमा श्रद्धाञ्जली अर्पण गर्न जानुभयो र अहिले त्रिभूवनको