जनगायक जीवन शर्माको उज्यालो एफ.एममा देउसी
जनगायक जीवन शर्माको उज्यालो एफ.एममा देउसी हे भैलीरे भन भैली रे देउसीरे भन देउसी रे आहै घुम्दै आयौं देउसी रे आहै डुल्दै आयौं देउसी रे आहै देउसीरे खेल्न देउसी रे आहै हजूरैको देउसी रे आहै आँगनीमा देउसी रे आहै छमछम देउसी रे आहै नाच्दै आयौँ देउसी रे आहै देउसीरे खेल्दै देउसी रे आहै गाउँदै आयौं देउसी रे आहै यो देशबाट देउसी रे आहै नेपाल र देउसी रे आहै नेपालीको देउसी रे आहै दुःख र मर्म देउसी रे आहै कथा र व्यथा देउसी रे आहै देउसीरे मा देउसी रे आहै उन्दै र बुन्दै देउसी रे आहै आयौं हामी देउसी रे आहै हजूरैको देउसी रे आहै आँगनीमा देउसी रे आहै देउसीरे खेल्दै देउसी रे आहै आएको हामी देउसी रे आहै आयौँ हामी देउसी रे आहै देउसी रे भन देउसी रे आहै देउसीरे भन देउसी रे झीलिमिली सबैको घर बर्षदिनको रमाइलो तिहार झीलिमिली सबैको घर बर्षदिनको रमाइलो तिहार झीलिमिली सबैको घर बर्षदिनको रमाइलो तिहार झीलिमिली सबैको घर बर्षदिनको रमाइलो तिहार बर्षदिनको रमाइलो तिहार बर्षदिनको रमाइलो तिहार बर्षदिनको रमाइलो तिहार बर्षदिनको रमाइलो तिहार आहै भनभन सङ्गीनी ...