फेसबुकमा फोटोहरु जेपायो त्यही बनाई पोष्ट गर्नेहरुलाई तपाइँ केही लेखिदिनुहुन्छ कि ?
यी फेसबुकमा फोटोहरु जेपायो त्यही बनाई पोष्ट गर्नेहरुलाई तपाइँ केही लेखिदिनुहुन्छ कि ? विजु सुवेदी “विजय” को प्रत्युत्तर “सबभन्दा बढी चाहीँ प्रचण्डको गर्या छन् । ६०१ ले ९ अर्ब तलब अनि अरु यताउति गरी ५० अर्ब जति लुटे । प्रचण्डले १० खर्ब जति लुटे यसको हिसाब बैद्य पक्षलाई अहिलेसम्म दिन सकेका छैनन् प्रचण्डले । तर प्रचण्ड भन्दा १२०० गुणा व्रम्हलुट गर्ने वृन्दावनको ज्ञाने वाँदरको भने खासमा गर्नुपर्ने थियो त्यो गर्या छैनन् । गर्ने मानसिकतानै छैन । एक किसिमको पहिलेदेखि भोग्दै आएको अहिले पनि त्यस्तै दास मानसिकता छ , राजतन्त्र हटेर पनि । यो हावा कुरा भनेर नउडाइदिनुहुन विशेष अनुरोध गर्दछु । रायमाझी आयोगमा यसको हिसाब प्रष्ट रुपमै छ तर तयो पनि सामसुम पार्या अवस्था छ । यिनीहरुले हामी बिचरा नेपालीहरुको देशै झलमल्ल हुने पैसा लुटेका छन् । त्यो हामी सबै नेपालीहरुको खून पसिनाको कमाइ हो । त्यो सबै हामी सबै नेपालीहरुले आधिपेट खाएर तिरेको कर हो । यसका लागि कानून छैन नभनी त्यो पैसा यथासिघ्र लगानी गर । यी लुटिएका सम्पत्तिहरुबाट देश झलमल्ल पार । अनि विद्युत बेची खान पुग्छ नेपाली जनताले । म यहाँ...