निःशुल्क पानी खुवाऔं


अचेल गर्मीको पारो चढ्दैछ ।
घाँसीले कुवा खनाए
आदिकवि भानु भन्दा  धन्य भए
मैले एउटा यो पानी निःशूल्कको
सानो फोटो बनाएको छु
यहाँहरुले पनि गर्मीले तातेकाहरुलाई
राहत दिनेकि ? यसलाई टाँसेर
भानुभन्दा धन्य बत्रे कि ?
अचेल सबैले पानी ख्वाउन थालेका छन्
मैले यो सानो प्रयास गरेको छु
कम्प्युटरबाट पनि केही गर्न सकिन्छ भनेर
मेरो एउटा यो सानो प्रयास हो
हजूरहरु यसलाई तुरन्त प्रिन्ट गरिहाल्नुस्
पानी तुरुन्त वितरण गरी हाल्नुस्


२०६९ जेष्ठ १७ गते बुधवार
बिजु सुवेदी “विजय”
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा