धनले कित्र सकिने र नसकिने

जीवनमा धनको आवश्यकता छ तर त्यस धनका साथै जब तिम्रो आनन्द भागवत भाव , अरुप्रति दया क्षमा र आफ्नोपनको भाव जागृत हुन सक्छ , तिम्रो जीवन अन्य कुनैको काम पनि आउन सक्छ भने त्यो नै जीवनको सौन्दर्य हो र यो नै जीवनको प्रयोजन पनि हो ।

बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा