Posts

हामी र हाम्रो देश

 हामी र हाम्रो देश स्वर्ग हो हाम्रो स्वदेश प्रकृतिको वरदानी शानमा छ उच्च हिमशृङ्खलाको ममत्त्वको काखमा हामी पुलकित भइरहन्छौँ जहाँजान्छौँ जता जान्छौँ समानताको हातेमालो गाँस्छौँ भाइचारा, विश्वबन्धुत्त्वले एकै पारिवारभै स्नेहीत भइरहन्र्छौँ मुटुको हरेक नसानसामा साहस उमाल्छौँ शहीदको त्याग र बलिदानको उभारमा कर्तव्यपथमा लम्किरहन्छौँ स्वार्थी र शत्रुता त्यागी माया र स्नेह बाँडिरहन्छौँ बुद्ध र शिवको तपले सारा ब्रह्माण्डसँग साक्षात्कार गरिरहन्र्छौँ २०८१ भदौ २५ विजु सुवेदी विजय

शुद्ध तेल दि.लाईदिनुहोला

 शुद्ध तेल दि.लाईदिनुहोला आई एउटी जुन बहिनी रे, वर्षौ सँगै दशकौँ भाइटिका गरेर पनि आफु शाकाहारी हुँदा श्रीम्तीलाई रातो ज्याकेट दिएर मलाई विह्वल बनाउने, पशरपन्छीसँगथको प्रेमलाई पराकाष्ठासम्मको उपहास गर्नेहरुसँग केही आशा गर्न नसकिने रहेछ, यही कारण ससुराली झापामा ठूलो दबङ्गेउटुङ्गे झगडा भएर अहिलेसम्म भित्री आगो उनको निभेको छैन । फेरि पैसा राख्ने थैला पनि छालाको दिएर मलाई सधैँ आतङ्कित गरेर उइ न पुई पारिरही । सालो उस्तै मोबाइलमा छालाको कभर राखी फेटो खिचाउन ढिपी गर्ने, आतङ्गकारी छाडा गेस्चरे थुइक्क साले !!! यिनीहरुले आफ्नी आमाको नाम अम्बिकाबाट अ्िरमका राखेर सबै कागजपत्रमा सबै बंश मिलेर फेरेका देखेर कति पानीमन्तरे रहेछ भन्ने प्रष्ट भइसक्यो  शान्तिको कामना आतङ्गकारीह ुने यिनीहरुलाई । पहेँलो रङ्कप्रतिको मोह शान्तिका लागि थियो । शान्ति सम्झौताको प्स्तक प्रकाशन सबैलाई एउटै समतामा पानीझैँ सबै जनतालाई कणकण मिलाएर शित्तलता दिनु थियो । मसँग किन दुश्मनी यिनीहरुको ? फेरि किनयस्तो शान्तिको प्स्तक प्रकाशनलाई  आतङ्ग भनेको  ? सधैँ एउटा न एउटा अभियोगलगाइ रहने । जो भैष्टाचारीको मतियार हो उस...

म न डिप्रेसनी न ब्लडप्रेसरको पेसेन्ट !!!

 म  न डिप्रेसनी न ब्लडप्रेसरको पेसेन्ट !!! दुनियाँ गजबको छ । त्यो पनि नकारात्मक गजब ! यस मानेमा कि जो सेवा भावमा समर्पित देखिएका छन् ती छेपाराका रङ्गमात्र रहेछन् । तपाईंहरु जो कोही पनि यस फन्दामा पर्नुभएको हुनुपर्छ । मेरो इन्भेस्टिगेशन भनुँ या शोध ! कि मैले धेरै हन्डर र धोका खाएपछि कसैलाई विश्वास गर्नै छोडिदिएँ तर यसको परिणाम सकारात्मक निस्कियो कि अबबाट तपाईंहरुले पनि यसरी नै सोच्ने चेत आउन करै लाग्नेछ । म यस्तो व्यक्ति हुँ समाजमा परिवर्तन गर्छु भनी प्रगतीवादीपथमा लाग्न प्रगतीशील भइरहेको थिएँ । तर समाजले मलाई पागल बनाई उपचार गरिदिए । ल सावित गरेछन् भने म मानुँला भन्नु नै मेरो गल्ती भइगयो । मैले आफुले चालै नपाइकन कडा डोजको डिप्रेसनको औषधि मलाई समाजले दिइरहे, जब कि मलाई जाँच गर्न लग्ने ठाउँमा ब्लड प्रेसर चेक गरिन्थ्यो र ब्लड प्रेसरको औषधीको प्रेस्कृप्सन भनी मलाई झुक्याइरहेका थिए । जब मैले कसो कसो गरी मलाई डिप्रेसनी बनाइएको चाल पाएँ । मैले ज्यानै गए पनि त्यो औषधि सेवनै गरिन । वर्षौ भयो मैले डिप्रेसनी औषधी सेवन गर्नु परेन भनी फ्रेस भएर समाजमा मैले यसरी परिवारबाट विद्रोह नगरेको भए ...

हामी तीन एकै हौँ

हामी तीन एकै हौँ  हाम्रो के नै छ र ? सानो परिवारै भए पनि  हाम्रा लागि सर्वश्व हुन् । अनन्त विस्तार र आकाशको संसारमा, जहाँ शहरहरू चम्किन्छन्  टावरहरू उठ्छन्, एउटा सानो गुँड छ हामी हाम्रो मुटु भेट्टाउँछौं, एउटा ठाउँ यति सानो छ,  यो हाम्रो सर्वाेत्तम हो । हाम्रो परिवार थोरै भए पनि, हरेक मुस्कानमा, हाम्रा सपनाहरू नवीकरण हुन्छन् । हातमा हात मिलाएर रात दिन, हामी बाटोमा  प्रत्येक पाइलाको कदर गर्छौं । यो सामान्य घर,  हाम्रा सम्बन्धहरू,  यी नम्र पर्खालहरू, बिस्तारै खस्ने हाँसो प्रतिध्वनित भइरहन्छन् । फुसफुसे शब्द  कोमल सुस्केरामा, हाम्रो प्रेममा  ब्रह्माण्ड निहीत छन् । कथाहरू र अनुग्रहको प्रकाशमा धनी, प्रत्येक पल एक खजाना, प्रत्येक चुम्बन ट्रेस, अटूट, शुद्ध र साँचो प्रेमको हो यो सानो परिवारमा, यो म र हामी तीन हौँ । एउटा सन्तान, बाउ अनि आमा त्यत्ति त छौँ हामी किनकि हाम्रो जे छ  सुनभन्दा धेरै छ, गुणभन्दा महागुण हुन् हरेक अंगालोमा  न्यानोपन आउँछ । बाहिरको संसार विशाल र भव्य भए पनि, हाम्रो सानो परिवार,  हाम्रो मुटु । हामी हाम्रा सबै कुरा पा...

पेटी बढाइरहेको थियो । पेटी घटाइरहेको थियो ।

 पेटी बढाइरहेको थियो । पेटी घटाइरहेको थियो । सडकमा हेनृ गएँ । पेटी बढाइरहेको थियो । पेटी घटाइरहेको थियो । अन्त दश ठाउँ घुमेँ बल्लु भाइ र अल्लुभाइको सडक बनाउने र सडक विगार्ने पेटी बनाउने र पेटी बढाउने महासङ्ग्रामले जनआन्दोलनको झल्को दिने गरी क्रान्तिकारीहरुले ल्याङल्याङ नगर भनी ल्वाङ मिसिएको चिया निःशुल्क बाँड्दै माइकिङ गरिरहेका थिए कि यदि जहाँ पनि यसरी “पेटी बढाइरहेको थियो । पेटी घटाइरहेको थियो ।” जसरी ल्याङल्याङ गर्न नछोड्ने हो भने भोलि ल्वाङ नमिसेको चिया बाँड्ने बेला यी भग्नावशेष जस्ता ढुङ्गा, माटो, इँटा सिनित्तै पारिनेछ र त्यही निर्माण सामग्रीले जनताको छपरी बनाइनेछ ।  यता गाडीमा भने अल्टिमेटम दिइरहेका थिए कि "लबस्तरीले मेरै काखमा बसेर बच्चीलाई स्तनपान गराइन् ।" त्यस्तो लागेको थियो उसलाई किनकि उनको साडी पेटीकोट जस्तो लगाएकी थिइन् । आधा सर्वाङ्ग नाङ्गो बनाई स्तनपान गराइरहेकी थिइन् । उसको अती दुरावस्थामा समेत उसको सौतेनी आमाले बचनवाणले उसमा भएको घाउमा शुद्ध नुनचूकज्यानमारा खुर्सानीले अचाक्ली मुटु पोलिएर ढलिमली भई मर्ने अवस्थामा थियो उसको । आमाको अचाक्ली कमीको महसुस भएको बेला ...

आ.व. ०८१/०८२ को बजेट भाषण सुन्दा

 आज २०८१ जेठ १५मा आ.व. ०८१/०८२ को बजेट भाषण सुन्दा भन्नै पर्ने आफुलाई लागेका कुराहरू :- # श्रम सम्बन्ध राम्रो बनाइनेछ # ६ अर्ब बेरोजगारलाई रोजगारका लागि छुट्याइएको छ # बेरोजगार सबैको डाटा सङ्कलन गरिनेछ # लुम्बिनीमा कृष्णसेन ईच्छुकसम्बन्धी शिक्षा प्राधिकरण खोलिनेछ # श्रमिकको नाममा सामाजिक सुरक्षा कोषमा अनिवार्य रकम जम्मा गरिनेछ # भूमिहीन ५ लाखलाई जगधनी पुर्जा दिइनेछ # वायु प्रद्ाषण नियन्त्रण गरिनेछ # मर्यादित र नैतिकवान समाजको विकास गरिनेछ # ५०० विद्यालयमा शौचालय राखिनेछ # सूचनाप्रविधिमा उच्च शिक्षा लिने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराइनेछ # विदेशी विद्यार्थीले नेपालमा आएर पढ्दा भीसा प्रक्रिया सहज बनाइनेछ # मृगौला रोगीलाई डाइलाइसिसका लागि प्रति महीना प्रति व्यक्ति ५,००० उपलब्ध गराइनेछ # कीर्तिपुरको वर्न अस्पताललाई अझ विकसित गरिनेछ # राप्तीमा एमबीबीएस प्रतिष्ठान बनाइनेछ # २०३०सम्ममा स्वच्छ खानेपानी सबैठाउँमा पु¥याइनेछ # मेलम्चीलाई ५० करोड छुट्याइएको छ # फोहोर पानी प्रशोधन केन्द्र २ ठाउँमा खोलिनेछ # विश्वविद्यालय पढाइ सकाएकालाई प्रविधिक तालिमपछि रोजगारी उपलब्ध गराइनेछ # महिला ह...

१७औँ वर्षको गणतन्त्र

  गणतन्त्रले नेपाल बदल्न सक्छ हे संसार ! गणतन्त्र विथोल्न नखोज गणतन्त्र छिटै संस्थागत गर सत्य निरुपण तथा मेलमिलाप आयोगको काम छिटै सम्पन्न गर भ्रष्टहरूलाई छिटै कारवाही गर ती सम्पत्ति सबै सरकारीकरण गर नेपाली जनताको आस्था मर्न नदेऊ गणतन्त्र जनताको दैलोदैलोमा ल्याऊ लाखौँ शहीदको रगत पानी थिएन त्यही रक्तिम संविधानको रक्षा गर गणतन्त्र खै कहाँ आयो ? उत्तर छैन कसैसँग तर गणतन्त्र मनाउन थालेको १६ वर्ष पुरा भइसकेछ आजको १७औँ वर्षको गणतन्त्र दिवस सच्चा होस् सम्पुर्ण उत्पीडितजनलाई भित्रीदिलदेखि शुभकामना !!