शुद्ध तेल दि.लाईदिनुहोला
शुद्ध तेल दि.लाईदिनुहोला
आई एउटी जुन बहिनी रे, वर्षौ सँगै दशकौँ भाइटिका गरेर पनि आफु शाकाहारी हुँदा श्रीम्तीलाई रातो ज्याकेट दिएर मलाई विह्वल बनाउने, पशरपन्छीसँगथको प्रेमलाई पराकाष्ठासम्मको उपहास गर्नेहरुसँग केही आशा गर्न नसकिने रहेछ, यही कारण ससुराली झापामा ठूलो दबङ्गेउटुङ्गे झगडा भएर अहिलेसम्म भित्री आगो उनको निभेको छैन । फेरि पैसा राख्ने थैला पनि छालाको दिएर मलाई सधैँ आतङ्कित गरेर उइ न पुई पारिरही । सालो उस्तै मोबाइलमा छालाको कभर राखी फेटो खिचाउन ढिपी गर्ने, आतङ्गकारी छाडा गेस्चरे थुइक्क साले !!! यिनीहरुले आफ्नी आमाको नाम अम्बिकाबाट अ्िरमका राखेर सबै कागजपत्रमा सबै बंश मिलेर फेरेका देखेर कति पानीमन्तरे रहेछ भन्ने प्रष्ट भइसक्यो
शान्तिको कामना आतङ्गकारीह ुने यिनीहरुलाई । पहेँलो रङ्कप्रतिको मोह शान्तिका लागि थियो । शान्ति सम्झौताको प्स्तक प्रकाशन सबैलाई एउटै समतामा पानीझैँ सबै जनतालाई कणकण मिलाएर शित्तलता दिनु थियो । मसँग किन दुश्मनी यिनीहरुको ? फेरि किनयस्तो शान्तिको प्स्तक प्रकाशनलाई आतङ्ग भनेको ? सधैँ एउटा न एउटा अभियोगलगाइ रहने । जो भैष्टाचारीको मतियार हो उसैले भ्रष्टाचार विरुद्धको अभियानको नेतृत्त्व ! जसले ठूला नेताको हत्या गरेको हो ऊ नै ती शहीद नेताको हत्याारा पत्ता लगाउने छानविन ओयोगको नेतृतत्व कर्ता ! यति तानाबाना छन् कि कसैलाई विश्वासै गर्न नसकिने । देशभक्तिको नाममा गरिव जनताको दमन गर्ने, श्रमिकले भन्दा दलालको तहतहको सन्जालले दलालीकोभ ाग खाने तन्त्रले विश्वसारा दोहन भइरहेको छ । दनादन प्रधानमन्त्री फेरिए पनि सबै उस्तै अब प्रधानमन्त्रीले हैन कि सगोल मन्त्रीले मात्र तेत्तीसकोटी देवता बन तिमीहरु ।
अन्त्यमा क्रान्तिकारी नेताजी सुनीलजीले किन भन् सक्नु भएन हाँ ? अष्ट्रेलिया–बेलायतले शुद्ध बोलीसक्यो कि विश्व मानचित्रबाट प्यालेस्टाइन्लाई किन अर्र्के देशको परतन्त्रीयमा लगिन लागेको ? के यो दमन रोकिन सकिन्न ? मान्छेलाई परि?मको फल खान सिकाउन त जानेका छौँ ? अर्गानिक खाना खान पनि सिकाउँछौ तर नेपालभन्दा साधनस्रोत नभएको १७ करोडको जनसँख्या भएको बङ्गलादेश, २७ करोड जनसँख्या भएको पाकिस्तान हामीभन्दा कीन परक्यापिटा इनकममा माथि छ हाँ ? हाम्रो जनसँख्या पौने ३ करोड हैन ? के हामी सधैँ मागी खाने ? पौरखी गरेर खान पहिले सिकाउ नेताज्यू । १२ पाथी तेलबाट १ पार्थी तेल आउँछ तर तेल १ पाथीको भाउ १० पाठीको तोरीको होइन कि १ पाथी तोरीको भाउको १० पाथी तेल हामीले उपभोग गर्न पायौँ भनेर मख्ख नपरौँ भनेर माननीय सुनिलजीले त भन्नु भयौ तर शुद्ध तेल उपभोग गर्ने तरिका सिकाइदिनुपर्यो नेताज्यू । हाम्रो देश कहिल्यै पछि नपारिदिनुहोला । कसैलाई पनि परम्पराको साङ्गलाले नबाँधिदिनुहोला । जे देखिन्छ त्यो हेर्न, अवलोकन, महसुस, अभिव्यक्ति गरी सत्य अनुशरण गर्ने मार्ग खुलाइदिनुहोला ।
Comments
Post a Comment