हे भन मेरा भाइ हो भैलीराम
हे भन मेरा भाइ हो
भैलीराम
हे भन मेरा भाइ हो
भैलीराम
ए छानामाथि घिरौंला
के के दिन्छन् हेरौंला
हे पाँच भाइ जम्मा
बसिरहेछन् घरमा
हे वर्षा दिनको
भैलीराम
लड्दै पड्दै
भैलीराम
आएका हामी
भैलीराम
हे हामी त्यसै
भैलीराम
आएका हैनौ
भैलीराम
बलीराजाले
भैलीराम
हे पठाएको
भैलीराम
हे आक्खूम बाक्खूम
भैलीराम
हे सेलरोटी चाखूम्
भैलीराम
भैलीराम
भैलीराम
हे यो घरमा
भैलीराम
लक्ष्मीको
भैलीराम
हे वासै गरुन्
भैलीराम
माटो छोए
सुनै बनुन्
मागेका सबै
भैलीराम
पुरा भइ जाउन्
भैलीराम
हे हे एसपाली लाई
भैलीराम
बिदा दिनुस्
भैलीराम
हे अर्कोमा सालमा
भैलीराम
आउँला फेरि
भैलीराम
नाचौंला गाऔंला
भैलीराम
हे भैलीराम
हे भैली खेली आको पैसाले गरीब दुःखीको सेवा गर्नुपर्छ
लहै लहै सेवा गर्न गयौं हामी
लहै लहै सेवा गर्न गयौं हामी
बिजु सुवेदी "विजय"
कुलेश्वर , काठमाडौं
bijusubedi@gmail.com
भैलीराम
हे भन मेरा भाइ हो
भैलीराम
ए छानामाथि घिरौंला
के के दिन्छन् हेरौंला
हे पाँच भाइ जम्मा
बसिरहेछन् घरमा
हे वर्षा दिनको
भैलीराम
लड्दै पड्दै
भैलीराम
आएका हामी
भैलीराम
हे हामी त्यसै
भैलीराम
आएका हैनौ
भैलीराम
बलीराजाले
भैलीराम
हे पठाएको
भैलीराम
हे आक्खूम बाक्खूम
भैलीराम
हे सेलरोटी चाखूम्
भैलीराम
भैलीराम
भैलीराम
हे यो घरमा
भैलीराम
लक्ष्मीको
भैलीराम
हे वासै गरुन्
भैलीराम
माटो छोए
सुनै बनुन्
मागेका सबै
भैलीराम
पुरा भइ जाउन्
भैलीराम
हे हे एसपाली लाई
भैलीराम
बिदा दिनुस्
भैलीराम
हे अर्कोमा सालमा
भैलीराम
आउँला फेरि
भैलीराम
नाचौंला गाऔंला
भैलीराम
हे भैलीराम
हे भैली खेली आको पैसाले गरीब दुःखीको सेवा गर्नुपर्छ
लहै लहै सेवा गर्न गयौं हामी
लहै लहै सेवा गर्न गयौं हामी
बिजु सुवेदी "विजय"
कुलेश्वर , काठमाडौं
bijusubedi@gmail.com
Comments
Post a Comment