चुनाव बहिष्कार गरौं ।

बिदेशी निर्देशनको चुनाव बहिष्कार गरौं ।
राष्ट्रिय स्वाधीनताको रक्षा गरौं ।
राष्ट्रिय सहमती कायम गरौं ।
बिधिको शासन र सहमतिय सरकार निर्माण गरौं ।
राष्ट्रिय सँयुक्त सरकारको गठन गरौं ।
सर्वपक्षीय गोलमेच सम्मेलनको आयोजना गरौं  ।
मुलुकलाई भयानक मुठभेद र द्वन्द्वको भुमरीमा धकेल्ने सँबिधानसभाको बहिष्कार गरौं ।
गणतन्त्रात्मक सँबिधान निर्माणका लागि सहमती हुन बाँकी रहेका मूलभूत सिद्धान्तहरुमा सहमती कायम गरौं ।

३३ दलीय मोर्चाका तर्फबाट
बिजु सुवेदी “विजय” को पनि आव्हान जनसमुदायहरुलाई ।


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा