अति भारी वर्षा हुने
आजदेखि असोज २०सम्म ४ दिन भारी वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ । वंगालको खाडीमा उत्पन्न न्यून चापिय प्रणालीका कारण आज रातिदेखि केही दिनसम्म भारी तथा अति भारी वर्षा हुने पनि जनाएको छ । मौसम विज्ञान विभागका मीन कुमार अर्यालले भोलि तथा पर्सी अति भारी वर्षा हुने र सोमवारबाट भने सुधार हुँदै जाने बताउनुभयो । त्यसैले विभागले राति यात्रा नगर्न अनुरोध गरेको छ । गत जेठ १५ गते सुरु भएर असार ६ गतेबाट फैलिएको मनसुन भए पनि प्रायः वर्ष अक्टोबर २मा मनसुन समाप्त भएको भए पनि यसपाली अक्टोबर २ पछि पनि मनसुन फेरि उत्त।रार्धमा पुनः सक्रिय भइरहेको छ भनी वरिष्ठ मौसमविद अर्यालले जानकारी दिनुभयो ।
राष्ट्रिय विपद जोखिम नियन्त्रण प्राधिकरणले कोशी, मधेश, वागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक अन्य कार्यमा यात्रा नगर्न अनुरोध गरेको छ , त्यसैले अत्यन्त जरुरी नभए आज रातिदेखि २० गतेसम्म यी स्थानमा याा नगर्न प्राधिकरणका विशेषज्ञ शान्ति महतले अनुरोध गर्नुभयो । मौसम विज्ञान विभागले ५ प्रदेशमा अति भारी वर्ष हुने सम्भावना रहेकाले यस्तो अनुरोध गरेको उहाँले बताउनुभयो । यी ५ प्रदेशका वागमती, कमला तथा कोसीमा खतरा तह पार गर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन प्राधिकरणले सबैसँग अनुरोध गरेको हो ।
सडक विभागले दशैँमा अवतजावत गर्नेहरुलाई केही दिन यात्रा नगर्न पनि अनुरोध गरेको छ तथा गर्नै परे ठूला मूख्य राजमार्ग प्रयोग गर्न अनुरोध गरेको छ । मूख्य राजमार्गमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरी पनि हुने र बाटो मर्मत पनि छिटो हुने भएकाले मूख्य राजमार्ग प्रयोग गर्न विभागले सुझाव दिएको हो ।
जल तथा मौसम विज्ञान विभागले असोज २० सम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिएको बेलामा विभागले सकेसम्म अनावश्यक रुपमा यात्रा नगर्न तथा यात्रा गरे पनि रातको समयमा बढी जोखिमपुर्ण रहेकाले दिउँसो यात्रा गर्न सुझाएको छ । विभागका प्रवक्ता प्रभात कुमार झाले यसरी सडक अवरुद्ध गरेमा तत्कालै बाटो खुलाउन प्रयास भइरहेको पनि बताउनुभयो ।
गृहमन्त्री ॐ प्रकाश अर्यालले सम्भावित जोखिम व्यवस्थापन तथा नियन्त्रणका लागि सतर्क तथा तयारी अवस्थामा रहन सम्बन्धित निकायलाइ, सुरक्षा निकायलार्ई निर्देशन दिनुभएको छ । प्रहरी विपद व्यवस्थापन सामाखुसीको निरीक्षणपछि आज मन्त्री अर्यालले सम्भावित विपदबाट हुने जनधनको जोखिम नियन्त्रण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोवलका साथ जुनसुकै बेला पनि तत्कालै परिचालित हुन सक्ने गरी तयारी अवस्थामा रहन पनि निर्देशन दिनुभएको हो ।
हिमाली जिल्ला हुम्लाको उच्च क्षेत्रमा हीमपात हुन सुरु भएको छ , हिजोदेखि पानी पर्न सुरु भएपछि आज विहानदेखि हीमपात भएको हो , सदरमुकाम सिमकोटभन्दा माथिका उच्च डाँडाका स्थानहरुमा तथा हिमालहरुमा तथा नाम्खा गाउँपालिकाका सबै वडाहरुमा हीमपात भइरहेको छ । यसले यस क्षेत्रमा धेरै जाडो भएको छ ।
स्रोत आज राति ११ बजेको रेडियो नेपालको समाचार
2082-0617
विकास भएको स्थानीय प्रणाली र बंगालको खाडीबाट उत्पन्न भएको न्यून चापीय प्रणालीका कारण गए रातिदेखि देशका विभिन्न भागमा बर्षा भइरहेको छ । केही दिनसम्म अत्यधिक वर्षा हुने मौसम विज्ञान विभाग ले जनाएको छ । वर्षासँगै पहिरोको पनि जोखिम हुने भएकाले विभागले राति यात्रा नगर्न पनि आग्रह गरेको छ । नेपालमा यस वर्ष मनसुन केही ढिला वाहिरिने भएको छ , गत जेठ १५ गते भित्रिएर असार ६ गते देशभरि फैलिएको मनसुन फर्किन केही ढिला हुने मनसुन पुर्वानुमान महाशाखाले जनाएको छ । मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ अर्थात् अस्ति विहिवार रहे पनि मनसुन उत्तरार्धमा पुनः सक्रिय भएको वरिष्ठ मौसमविद अर्यालले जानकारी दिनुभयो । अत्यधिक वर्षाले उतपन्न हुने प्राकृतिक विपत्तिलाई ध्यानमा राखी विभिन्न राजमार्ग बन्द गरिनुका साथै सरकारले अत्यावश्यकबाहेक अन्य यात्रा नगर्न आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले मधेश, गण्डकी, वागमति र लुम्विनी तथा कोशी क्षेत्रमा भइरहेको वर्षाले देशका विभिन्न नदीहरुमा जलसतह बढ्न सुरु भएको छ , विभागका वाढीविद विनोद पराजुलीले नदीहरुमा जलसतह बढ्न सुरु भएको जानकारी दिनुभयो । नवलपरासी पश्चिम, नवलपरासी पुर्व, तनहुँ, लमजुङ, गोरखा, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, पर्सा, र्राैटहत, सर्लाही,काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरुबाट बहने नदीनालाहरुमा बाढीको जोखिम रहेको वहाँले जानकारी दिनुभयो , आज विहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, माडी, सेती, मस्र्याङ्दी, दरौँदी, त्रिशुली, पुर्वी राप्ती, वागमती कमला र आसपासका नदीहरु तथा तिनका शाखा नदीहरुमा बाढी उल्लेख्य बढ्ने र सतर्कताको तह आसपासमा पुग्ने र भोलि रातिदेखि सतर्कताको तह पार गर्न सक्ने जनाएको छ । विस्तारै पुर्वतर्फ वहाव हुँदै वाढी सर्दै जाने र कोशी कन्काइलगायत नदी जलाधारका क्षेत्रमा खोलाको बहाव उल्लेख्य बढ्न सक्ने वहाँले जानकारी दिनुभयो । उल्लेखित पुर्वानुमानअनुसार वाढी जानसक्ने डुबान हुनसक्ने क्षेत्रमा उच्च सतर्कता रहेको वहाँको भनाइ छ ।
प्रभानमन्त्री तथा मन्त्री परीषदको कार्यालयले विपद पुर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन राष्ट्रिय विद न्यूनीकरण तथा विपद व्यवस्थापन प्राधिकरण, राष्ट्रिय विपद व्यवस्थापन समिति, जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिएको छ , प्रधानमन्त्रीको स्वकीय सचिवालयले विज्ञप्ती जारी गर्दै विपद पुर्व तयारी प्रतिकार्य, खोज, उद्दार, राहत तथा पुनस्थापनालाई प्रभावकारीरुपमा सम्पादन गरी हुनसक्ने जोखिम न्यूनीकरणमा योगदान गर्न आग्रह गरेको हो । जल नतथा मौसम विज्ञान विभागले सोमवारसम्म मधेश, कोशी, बागमती, लुम्बिनी तथा गण्डकी प्रदेशमा अत्यधिक वर्षा र कतिपय स्थानमा अत्यधिक वर्षा हुनसक्ने प्रक्षेपण गरेको जनाउँदै जोखिमयुक्त क्षेत्रमा वसोवास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तीमा जनाइइको छ ।
सम्भावित डुबान हुनस्रक्ने क्षेत्रका वासिन्दाले अग्लो तथा सुरक्षित स्थानमा सर्नुपर्ने हुँदा त्यसको पुर्व तयारी गर्न गभवती महिला, वालवालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवम् गम्भीर स्वास्थयस्थिति भएका विरामीलाई सुरक्षित स्थानमा सार्न तयारी गर्न र आधिकारीक निकायले जारी गरेको सूचना वमोजिमका स्थानमा यात्रा नगर्न अनुरोध गरिएको सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्रा्रँधिकरणले कोश, वागमती, गण्डकी, मधेश तथा लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक ४ दिनसम्म यात्रा नगर्न अनुरोध गरेको छ , पर्सी सोमवारसम्म लामो यात्रा नगर्न प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागले ४ दिनसम्म यी ५ प्रदेशका विभिन्न जिल्लमा अधिक वर्षा हुने सार्वजनिक सूचना जारी गरेकाले प्रधिकरणले उच्च सतर्कताका लागि यस्तो अनुरोध गरेको वहाँले वताउनुभयो । ५चै प्रदेशका वागमती, कोशी र कमला नदीमा पानीको वहाव खतराको तह आसपास पुग्नसक्ने अनुमानका आधारमा सतर्कता अपनाउन प्रधिकरणले अनुरोध गरेको हो ।
सडक विभागले दशैँका विभिन्न स्थानमा आवतजावत गने सडक यात्रसहरुलाई केही दिन मुख्य राजमार्ग प्रयोग गर्न सुझाव दिएको छ , मुख्य राजमार्गमा नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत, सुरक्षाकर्मीको व्यवस्था हुनुका साथै बाटो मर्मतकार्य पनि चााडो हुने भएकाले मुख्य राजमार्ग प्रयोग गर्न विभागले सुझाव दिएको हो । जल तथा मौसम विज्ञान विभागले असोज २०सम्म मुलुकका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिइरहेका बेलामा विभागले सकेसम्म अनावश्यक याधा नगर्न सुझाएको छ , यात्रा गरे पनि रातको समयमा बढी जोखिम हुने भएकाले दिउँसो यात्रा गर्न सुझाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ , नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुशीको हिजो स्थलगत निरीक्षण भ्रमणपछि मन्त्री अर्यालले सम्भावित वापदको जोखिमबाट हुनसक्ने जनधनको क्षति निरुपण तथा नियन्त्रण अनि न्यूनीकरण गर्न कर्तव्यजिष्ठ भई उच्च मनोवलका साथ जुनसुकै बेलामा पनि तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।
स्मरण रहोस् उच्च सतर्कताका लागि काठमाडौँ उपत्यकाबाट बाहिरी जिल्लामा आउनेजाने यातायातका यात्राहरु ४ दिनका लागि पनि स्थगित गरिएको छ ।
२०८२ असाेज १८ शनिवार
स्राेत रेिडियाे नेपाल समाचार

Comments
Post a Comment