जेन्जीलाई मात्र, मात्रजेन्जीलाई मात्र
जेन्जीलाई मात्रजेन्जीलाई मात्र
एकातिर जनतालाई सुरक्षा दिएको अनि एकमात्र विकल्प भनिएको ज्ञानेको दास सेना अझै पनि सुध्रिएको देखिँदैन । जेन्जीले सुशिलाकार्की, रामचन्द्र पौडेलसमक्ष सेना प्रमुखका अगाडि विज्ञप्ती निकाली एक पृष्ठको माग राखेका बेला एकातिर दुर्गा प्रसाइ अधिसार्ने अनि त्यसबाट विथोलिएर वार्ता स्थगित हुँदा पारसेको विज्ञप्ती अघि सार्ने सेनालाई के भन्ने ?
जहाँसम्म पार्टीको कुरा छ पार्टीले अहिले युवा नेताहरु अघि सारिरहेका छन् । प्रचण्डले आफु अरु पार्टीभन्दा जेन्जीको नजिक भने पनि पहिलेको अवस्था त्यस्तो दखिन्न । युवा नेताहरुले शेरबहादुरलाई समर्थन फिर्ता लिन भन्दा नमानेको भन्दै पानीमाथिको ओभानो बनने प्रयास गरेको देखिन्छ ।
लाखौँ जनताको बलिदानीले ल्याएको संविधान पानी थिएन । त्यो रगतले लेखिएको संविधानको अपमान हुनु भएन । विधि छ पद्धति कहिलयै भएन । पुरै सांसदहरु भक्तपुरका प्रेम सुवाललाई मात्र कराउन दिएर तमासा हेरि बस्नेलाई जति क्रूर गाली गरे पनि पाप लाग्दैन । पुरै सांसद सधैँ प्रेम सुवालको सुझाव मानदैनथे र उनलाई जोकर बनाएर हाँस्थे अहिले सय सुनारको एक लोहारको भएको छ । प्रेम सुवाल हिरो अरु जम्मै जोकर भएको छ । जनताको बोली बोल्ने समर्थन गर्ने कोही देखिएन । अहिले सांसद भवन कस्तो भयो यही जनताको जवाफ थियो ।
अहिलेको अवसथामा सेनाले र अन्य पार्टीले नक्कली जेन्जी बनी अनेकौँ ग्रुप आउन सक्छन् । त्यसैले जेन्जीको कति वटा ग्रुप भनी जनतालाई थामथुम गरी पुरानै सानो निर्णय गर्न नै प्राडोमा चढेर आउनु पर्ने र चारदिन लगाउने पाराका बुढाखाडाको पार्टीले देश चलाए पछि बयलगाडामा हिँडाएजस्तो गण तन्त्र नहुने त कुरै भएन ।
मुख्य कुरा त जेनजीले त्यत्रो बलिदानी गरेका शहीदहरुलाई मरेको मरेको भनी हरेकले समाचार दिइरहँदा नेपालआमा र म धेरै रोइरहेको छु, विह्वल भइरहेको छु । सैयौँ जलेका ठाउँमा पञ लागेको समाचार आइर।हँदा पनि मरेका ३४ मात्र हुन्छ ? यो शहीद प्रतिको भ्रष्ट द्धचाला समयमै छोड । के यो कुकुर विरालो मरेको हो ? सम्पुर्ण सयभन्दा बढी शहीदहरुलाई जति श्रद्धाञ्जली अर्पण गरे पनि कम हुन्छ । मुख्य कुरा भनेको अझै भ्रष्टाचारको चलखेल सुरु भइसककेको छ । यसलाई चिरेर भ्रष्टाचार नामेट गर्न सकुन् । अहिले गरिब जिनमुखा जनाका आशा जेन्जीबाहेक कोही छैनन् ।
सेनाका दाजुभाइ दिदी बहिनीहरुलाई आग्रह एवम् अनुरोध छ के मेडिकल माफिया अर्थात १० पैसाको चक्की २० रुपियाँमा बेच्ने अर्थात् १ लाखको औषधि बेचेर २००० गुणा लुट्ने जस्को क्यालकुलेटरमा पनि अट्दैन नम्बर । यस्ता दुर्गा प्रसाइलाई सँगसँगै लिएर हिँडेको के भ्रामक हो ? अवश्य होइन । अनि किन भ्रामक समाचारको पछि नलाग आर्मीलाइक्षर्् बदनाम गर्न खोृजेको छ भनी त्रज्ञास फैलाउँछौ ? लाखौँ जनताले बलिदानी गरेर ल्याएको संविधान अनि जनताको अधिकार रक्षा गर्छु त्यसबाट १ इन्च त के एक मिलि सेमी पनि तलमाथि गर्दिन भन्न सक्छौ ? लाखौले रगत बगाएर रगतले जनताको अधिकार दिएको कसैमा पनि दुई मत छैन । कृपया तपाईंहरु जनतामा अझै पनि डरत्रास धम्की तीकडम साम दाम दण्ड भेद गर्न खोजिरहनु भएको छ ।र यस्ता असत्य सबै छोड र जनतालाई अधिकार दिलाउ, र यहाँ अझै मेहनत गरेर खानेकाने हविगत छ । तपाईंहरु जस्तो खेली खेली खाने बानीले सबै भताभुङ्ग छ । अब त्रास नदेखाउनुहोला ? सत्य नै न्याय हो ।
Comments
Post a Comment