तपस्वी धर्मगुरु राम बहादुर बम्जन पक्राउपछि वाहाले बयानमा भन्नुभएका केही शब्दहरू...
तपस्वी धर्मगुरु राम बहादुर बम्जन पक्राउपछि वाहाले बयानमा भन्नुभएका केही शब्दहरू...
# मेरा लागि वा समर्थनमा कुनै आन्दोलन अरूलाई दु:ख दिने केही पनि कार्य नगर्नु होला । सबै शान्त भएर बसिदिनुहोला।
# मेरा खानामा लसुन प्याज र बेसार नभएको दिनुहोला।
# म एक तपस्वी हु कारागारमा रहदा जति बेलापनि ध्यानमा हुनसक्छु ४/५ घन्टासम्म ध्यानमा हुन्छु त्यो बेला मलाई कुनै बाधा अड्चन नगर्नुहोला।
# यी सबै आरोपमा कुनै सत्यता नै नभएको र मलाई मेरा बिरोधीहरूले लगाएका झुटा आरोप मात्र हुन् ।

Comments
Post a Comment