Posts

छिटै आऊ गणतन्त्र

छिटै आऊ गणतन्त्र (२०८० जेठ १५को गणतन्त्र दिवसको शुभकामनासहित ) गणतन्त्र ! पैँसठ्ठी जेठ पन्ध्रमा तिमी आयौ बालुवा चाल्नेकहाँ चाहिँ कहिले आउँछौ ? गिट्टी कुट्नेकहाँ चाहिँ कहिले आउँछौ ? मालिकको दासता भएको ठाउँमा चाहिँ कहिले आउँछौ ? गणतन्त्र ! तिम्रा निम्ति एक लाखभन्दा बढी सहिद भइसके  साँच्चै गणतन्त्र ! तिमी ०६५ जेठ १५मा आयौ राजतन्त्रेलाई धुलो चटायौ जसलाई पनि अरूलाई बुद्ध बनाएर सबैलाई आफू राजा बन्ने लालसा बढिरहेको छ पक्कै पनि महाराजा बनाउन गणतन्त्र तिमी आएकै होइनौ मलाई पनि कसैको राजतन्त्रे स्वीकार्य छैन मेरै राजतन्त्रे भए पनि मलाई स्वीकार्य छैन “राजगद्दी जनताको मानिए पनि सम्पत्ति नेपाल सरकारको भएको छैन मलाई पनि कसैको राजतन्त्रे स्वीकार्य छैन चाहे त्यो मलाई एकदमै मनपर्ने पार्टी नै किन नहोस् मलाई तिमीहरुको पनि राजतन्त्रे स्वीकार्य छैन” हो ! यो मेरो गणतन्त्रप्रतिको निष्ठा हो गणतन्त्र ! तिमी युग बदल्ने आवाज हौ अवाज दबाउन गरिएको तगारो विरुद्धको सशक्त आवाज हो  दासताको बन्धनबाट छुट्कारा छ यसमा त्यसैले दबिएका ठाउँमा आवाज बनी आऊ गणतन्त्र ! तिमी जनताको दैलोमै आउनु आवश्यक छ साँच्चै गणतन्त्र ! ...

नेपाली चलचित्रका कुरा

 नेपाली चलचित्रका कुरा हल्कारा रामकृष्ण पोखरेल, विक्रम सापकोटाद्वारा लगानी गरिएको विक्रम सापकोटा चलचित्र कम्पनीद्वारा निर्मित, लेखक तथा निर्देशक पनि विक्रम सापकोटा नै भएको महेश त्रिपाठी र विनिता थापा मगर अभिनित “हल्कारा” चलचित्रले साढे ३ लाख मात्र उठाउन सकेको देखिन्छ । बौद्धिक जगतले प्रशंसा गरेको चलचित्र “हल्कारा”को सबै कुरा कलात्मक चलचित्रसरि भए पनि त्यसलाई मिहीन ढङ्गले प्रस्तुत गर्न चुकेको देखिन्छ । अनि मुख्य उत्कर्षको सुरुको दृश्यमा बिच्किएका नायकलाई प्रस्तुत गरिरहँदा नायकलाई पहाडमा उकालो लागेको देखाइएको छ भने त्यस्तै कथाको मजबुन देखाउने नायक सुध्रेका भूमिका प्रस्तुत गरिरहँदा सद्दे काम गर्नुपर्छ भन्नेजस्तो देखाइरहँदा सोही पहाडबाट ओरालो लागेको देखाइएको छ । यसले त समाज प्रगतीउन्मुख हुनुपर्छ भन्ने सन्देशको ठिक उल्टो मजबून हुन पुगेको छ । प्रसाद १, २ सुवास थापा प्रडक्समा निर्देशक दिनेश राउत लगानी सुवास थापाकै, विपिन कार्की, निश्चल बस्नेत तथा नम्रता कार्की अभिनित “प्रसाद” । फेरि सुवास थापा प्रडक्सनमै सुदर्शन थापाले निर्देशन गरेको सुदर्शन वस्नेतले लगानी गरेको विपिन कार्की, केकी अधिकारी...

शान्ति सम्झौता - प्रकाशित भयाे !!!

Image
    बाधा, अड्चन, अनेकौँ पलपलको यात्रामा वषौंको जोल्टिनहरुको सामना गर्दै गर्दैं अघि बढ्दै करोडमाइलको यात्रामा अघि बढिसकेको छ । अब यो यात्रालाई कसैले रोकेर रोक्न सक्दैन । बढ्दैबढ्दै “शान्ति सम्झौता” कथा सङ्ग्रह यहाँ शुभचिन्तक पाठकहरू माझ आइपुगेको छ । पुस्तकको बोक्रा यही हो ।   कथा सङ्ग्रह ः— शान्ति सम्झौता प्रकाशक तथा पाइने स्थान ः– रत्न पुस्तक भण्डार, बागवजार, काठमाडौँ प्रकाशित मिति २०८० जेठ ७ मूल्य रु ४९५÷— 3 © Nepali Font to Unicode Post settings Labels No matching suggestions Published on 27/04/2023 23:51 Permalink Location Options Creating new post… Post: Edit  

कथा ः कुभिन्डो

कथा ः कुभिन्डो साग गुनिलो हो । सागले भिटामिन दिन्छ । साग असल छ । सागको सगैलो कथा मैले सानैदेखि सुनेकाले म अति प्रभावित थिएँ । सागको सङ्लो सागिलो कहानीले म हौसिएर ऊर्जावान हुन्थेँ । “बाबु ! सागको आफ्नै व्यथा छ । साग त सुगिलो हुन्छ ।” यो उद्गार गर्ने परलोके अग्रज श्रष्टाका भनाइ व्याख्या गर्दै जाँदा साग त सुगाजस्तो भन्ने भाव रहेछ भन्ने चाल पाएँ । कतिलाई मैले यो भाव जान्न “साग सुगौल हुन्छ हो कि होइन ?” भनी धेरै विद्वत् वर्गलाई सप्रसङ्ग व्याख्या गर्न कोट्याउँदा उहाँहरूले “ग्रामर मिलेन ! ग्रामर मिलेन !! व्याकरण क्या व्याकरण !” मात्र भन्नु भो । जब म सागले सगरसम्म अति प्रभावित क्षेत्र घुमेँ अनि म त्यस क्षेत्रको केन्द्रविन्दुमा कैद भएको आफुलाई पाएँ । सागको गन्धले बिरामी परेँ । त्यही चिन्तामा निन्द्रा नलागेर जँचाउन जाँदा डाक्टर पनि यति साइको पाएँ कि “यसलाई बिहे गरे पनि यो रोगबाट मुक्ति हुँडैन ।” भनी बोलेका भडासको छाडा बोलीले मलाई दीर्घरोगी सावित गरिदिए । बिहे गरेपछि मैले चाल पाएँ कि यो सागको मलाई एक्लो र अति ठूलो नजरबन्द गर्न चालेको कुत्सित चाल पो रहेछ । निन्द्राको औषधीको कुरा गर्दा यस्तो लाग्यो...

लघु कथा ः ट्याक्स

लघु कथा  ः ट्याक्स लेभ तोल्सतोइका विश्वप्रसिद्ध लघु कथाहरूबाट अमिन ट्याक्स उठाउने हाकिम हो । तारामण्डल देखिने छाना प्वाल परेका भित्ता भएको पुरानो झुप्रोमा यस्तै सात वर्षकी केटी ग्रुस्काबाहेक कोही हुँदैनन् । त्यहाँ आएर अमिनले चारैतर्फ हेरे । “भित्र कोही छ ?” “आमा गाई बाँधेर जानुभयो । बा मालिकको गाई हेर्न जानुभयो । ” “तिम्री आमा आइन् भने अमिन साहेब आएका थिए भनिदिनू । म योसमेत यहाँ ३ पटक आइसकेँ । यदि आइतवारभित्र ट्याक्स नतिर्ने हो भने गाई फुकाएर लैजान्छु ।” “तिमीले हाम्रो गाई लाने रे । किन ? तिमी चोर हो । म तिमीलाई गाई लान दिन्न ।” (हाँस्दै) “आ ! हो । तिमी त चलाख केटी रहिछ्यौ । तिम्रो नाम के हो ?” “ग्रुस्का” “ठिक छ ग्रुस्का ! तिमी सानी भैकन पनि चलाख रहिछ्यौ । तैपनि मेरो कुरा सुन त ! तिम्री आमालाई भनिदेऊ कि ‘म गाई लिएर जानेछु तर म चोर चाहिँ पक्कै होइन ।’ ” “तिमी चोर होइनौ भने गाई किन लान चाहन्छौ ?” “नियम कानुनले जे भन्छ त्यो त गर्नै पर्छ नि ! म करको सट्टामा तिम्रो गाई लान्छु ।” “करका बारेमा तिमीलाई केको चासो ?” “तिमी त धेरै चलाख केटी लाग्यो मलाई । कर के हो ? जार (राजा) आफ्ना प्रजाहरुबा...

Nepali Fonts For Uniquode

  © Nepali Font to Unicode

किसिका भाइ..........।

 अब तक के सलमान खानके सुपर डुपर ब्लक बुस्टर सिनेमा हे किसिका भाइ..........। सलमन खान पुरी सिनेमामे छाया हुवा हे । सभी स्टेज सलमानने कभर करदिया हे । मे सहमत नहीँ हुँ कि कृटिकोँने हौवा फैला रहा हे कि इस फिल्मममे ये खराब हे वो खराब हे । क्युँकि इसके बाबजुद इदके सेलिब्रेशनके तौरपर जो लोगोँने ऐ सिनेमा देखने गया था उनसे मे मिला ऐ सभी दर्शकने बताया के “कृटिकोँ ने सिनेमा समझा नहीँ उन लोगोँ ने जो नेगेटिभ भाइब्स पाठकोँके लिए मिडियामे जो हौवा फैलाया हे उसमे दम नहीँ हे ।” सिनेमाके खुबी ए हे कि इस सिनेमामे आत्मा हे । सिनेमाके खुबी ए हे कि इस सिनेमाके हरेक सिन्समे दर्शकोँको वुम कि तरह पोजेटिभ भाइब्स देनेमे सफल हे । सिनेमा देखने कि वात हि कम्प्लेन करना चाहिए, कृटिकोँके नेगेटिभ कमेन्ट्समे कुछ भी दम नहीँ हे । उन्होँ ने ए सिनेमा नहीँ समझे ए उनका मामिला हे । सिनेमाके सफलता ऐ हे कि अन्त्यके उत्कर्ष के सिन देखनेके वाद सिनेमा के पुरे कहानीके महत्त्वता झलकता हे । सिनेमाके हरेक सिनने बहुन इनर्जी देते हेँ । हरेक सिनमे पोजेटिभ भाइब्स हे । सिनेमा के हरेक सिनके हिस्से सिनेमा के हरेक महत्त्वपूर्ण पक्ष हे ।...