१०५ शेरको देशभक्ति गजल
१०५ शेरको देशभक्ति गजल बिजुसुवेदी“विजय” देश हँसाउन पाऊँ देश बनाउन पाऊँ १ देशैमा हाँसी खेली सदा रमाउन पाऊँ २ देशकै माटोमा भुली सदा हराउन पाऊँ ३ देशको झण्डा बोकी सदा फर्फराउन पाऊँ ४ देश लुछ्नेहरुलाई सदा हराउन पाऊँ ५ देशको लागि समय सदा कटाउन पाऊँ ६ देश प्रेमका कुरा सदा बताउन पाऊँ ७ देशको माया-प्रेम सदा कमाउन पाऊँ ८ देशका काला कानून सदा जलाउन पाऊँ ९ देश दुख्दा आँसु सदा बगाउन पाऊँ १० देशको आयश्रोत सदा बढाउन पाऊँ ११ देशको गीत गाएर सदा रमाउन पाऊँ १२ देशद्रोहीहरुलाई सदा ढलाउन पाऊँ १३ देशलाई सुवास फूल सदा चढाउन पाऊँ १४ देशभक्ति गीत सदा बजाउन पाऊँ १५ देशको लागि रगत सदा बगाउन पाऊँ १६ देश नहेर्ने सुताहालाई सदा जगाउन पाऊँ १७ देशभक्तिका फूलहरु सदा फलाउन पाऊँ १८ देशको माटोमा पाखुरा सदा गलाउन पाऊँ १९ देशका कानूनहरुलाई सदा चलाउन पाऊँ २० देशभक्तिका शिक्षा सदा पढाउन पाऊँ २१ देशलाई राम्रो पारी सदा सजाउन पाऊँ २२ देशको खियाई डुङ्गा सदा चलाउन पाऊँ २३ देशमा रम्न सबलाई सदा फकाउन पाऊँ २४ देशलाई क्रान्तिमा लगी सदा जगाउन पाऊँ २५ दे...