पेद्दी
राम चरणको मैले हेरेको पहिलो सिनेमा पेद्दी हो । यस सिनेमाले उठान गर्न खोजेको कुरा अन्तिमको उत्कर्षमा देखाइएको छ । जुन एकदमै जायज छ । त्यसका लागि सिनेमा नै हेर्न नै पर्छ । एकदमै राम्रो छैन , वाहियात छ बकबास छ , भन्ने हल्ला जुन दिग्गज बलिउडहरूले जुन लगाएको छ त्यो सरासर वाहियात छ बरू त्यो उनीहरूको बलिउड सिनेमा साउथको सिनेमा भन्दा राम्रो छ भनी गलत तरिकाले यसपाली पनि बदनाम गर्ने प्रयास मात्रै हो भन्ने सिद्ध हुन्छ । त्यसरी कहिल्यै बलिउड सिनेमा प्रति कोही पनि आकर्षित हुनै सक्दैन । त्यसका लागि त साउथका सिनेमामा जस्तो लगन, अत्यधिक मेहनत हुनु पर्छ । सिनेमामा राम चरणले प्राण भरेका छन् । सम्पूर्ण सिनेमा उनले नै समालेका छन् र राम्ररी पनि । आज बलिउड सिनेमा खस्कने क्रममा छ भने साउथको सिनेमाले एक पछि अर्को मानक राख्दै आएको छ । पेद्दीले यसको १ इटा थपेको छ । समय मै बलिउडले अनि नेपाली सिनेमाले पनि साउथबाट सिक्नु पर्ने कुरा धेरै छन् । त्यस्तै यो सिनेमा भयङ्कर ऊर्जा दिने खालको छ । पुस्पा सिनेमा हेरेपछि मलाई राम्रो लागेको सिनेमा यही हो । जान्वी कपूरको रोल पनि दमदार छ । यसको कथा बस्तु सशक्त भएका कारण आफ्नो देशप्रति जो कोहीलाई पनि कर्तब्यबोध दिलाउँछ । कथा सलल बगेकाले समय गएको पत्तो नै हुँदैन । अर्को कुरा के भने यो सिनेमा २०२६को सफल नं १ सिनेमा हो , सिनेमामा यति दम छ । सबभन्दा सशक्त पक्ष भनेको क्लाइमेक्स हो जसका लागि यस सिनेमाका निर्देशकलाई सलाम छ र अझै योभन्दा पनि सशक्त सिनेमा बनाउन सकुन् यही शुभकामनाका साथै सिनेमाका सम्पूर्णलाई उत्तरोत्त प्रगतिको कामना गर्दछु ।
The first movie I watched of Ram Charan was Peddi. The point this movie tries to raise is shown in the climax of the end. Which is very justified. For that, you have to watch the movie itself. The rumors that it is not very good, it is nonsense, it is nonsense, which the Bollywood giants have spread are sheer nonsense, but it is just an attempt to defame their Bollywood cinema by saying that it is better than the cinema of the South in a wrong way this time too. No one can ever be attracted to Bollywood cinema like that. For that, there must be dedication and hard work like in the cinema of the South. Ram Charan has filled the cinema with his soul. He has handled the entire cinema himself and well. Today, Bollywood cinema is in the process of declining, while the cinema of the South has been setting one standard after another. Peddi has added 1 brick to it. There are many things that Bollywood and Nepali cinema should learn from the South. Similarly, this movie is very energetic. This is the movie that I liked after watching the movie Pushpa. Janhvi Kapoor's role is also strong. Its story is strong, so it makes anyone feel a sense of duty towards their country. The story flows smoothly, so you don't realize how much time has passed. Another thing is that this movie is the successful No. 1 movie of 2026, the movie has so much power. The strongest part is the climax, for which I salute the director of this movie and I wish him all the best to make even stronger movies. I also wish the entire movie industry further progress.
Comments
Post a Comment