धुम्रपान छोडौं ।
सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन
२०६८प्रति
हाम्रो ऐक्यवद्धता -- बिजु सुवेदी "विजय"bijusubedi@hotmail.com , www.biju.0fees.net
नेपालमा महिलाहरु अत्यधिक धुम्रपान गर्नेमा चौंथो राष्ट्रमा गनिन्छ ।
एक खिल्ली चुरोटमा करीब ४०० वटा रासायनिक पदार्थ हुन्छन् । जसमध्ये करीब ६० वटाले क्यान्सर गराउन सक्छन् ।
सूर्तिजन्य पदार्थ भन्नाले चुरोट , खैनी , पराग , गुट्खा , बिडी , सूर्ति , हुक्का , सिगारलाई जनाउँछ ।
२०६८ साउन २२ बाट लागूजन्य सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियम ऐन कार्यान्वयन गरौं गराऔं ।
भावि सन्ततीलाई स्वस्थ्य बनाउन योगदान गरौं ।
चुरोट सेवन गरेको ७ सेकेण्ड भित्र निकोटीन दिमागमा पुग्छ ।
धुम्रपानबाट नेपालमा बर्षोनी हुने १६,००० व्यक्तिको मृत्युलाई कमगर्न सहयोग पुर्याऔं ।
आफ्नो वालबच्चालाई चुरोटको धुवाँबाट बचाऔं ।
One person dies every second due to tobacco in the world.
Smoker is much older than their age.
कसैले पनि चुरोट बिडी या सिगार फुटकर रुपमा बेच्न पाइने छैन ।
धुवाँ रहित वातावरणमा बाँच्न पाउने अधिकारको हनन नगरौं ।
म स्वच्छ हावा फेर्न चाहन्छु तपाइँ नि ?
व्यक्ति , परिवार तथा राष्ट्रलाई कङ्गाल हुनबाट बचाऔं ।
धुम्रपान गर्न नपाउने सूचना सबैले देख्ने ठाउँमा राख्नु पर्दछ ।
गर्भवती महिलाले गरेको धुम्रपानलेउसको गर्भको बच्चालाई पनि असर गरिरहेको हुन्छ ।
१८ वर्षनपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न वा निःशूल्क उपलब्ध गराउन पाउने छैन ।
जनताको स्वस्थ्य हुन पाउने अधिकार सुनिश्चित गरौं ।
कसैले पनि सूर्तिजन्य पदार्थप्रति आकर्षक हुनेगरी बिक्रीस्थल सजावट तथा त्यस्तो पदार्थको प्रदर्शन गर्न पाइने छैन ।

Comments
Post a Comment