गीत :- चङ्गा बनी उडिदिन्छु
गीत :- चङ्गा बनी उडिदिन्छु ।
गीतकार :- बिजु सुवेदी "विजय"
सम्पूर्ण सृष्टिलाई यसरी उपभोग गरिदिन्छु ।
आकाशलाई फटाएर चङ्गा बनी उडिदिन्छु ।
ताराहरु सिँउरिएर फूलदानीमा सजाइदिन्छु ।
सूर्यलाई टिपील्याई रातो लालटिन बनाइदिन्छु ।
व्रम्हाण्डका ग्रह सबै गुच्चा बनाई खेलिदिन्छु ।
आकाशको नीलोसबै मसी बनाई लेखिदिन्छु ।
बादलुको कपासमा बिछ्यौना सम्झी आराम गर्छु ।
सुस्केराका बतासहरु सबैतिर फैलाइदिन्छु ।
२०७० असोज १ ( विश्वकर्मा दिवसको शुभ-कामना सहित )
बिजु सुवेदी "विजय"
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

Comments
Post a Comment