अडियोमा मेरो साहित्यिक भलाकुसारी
मेरी बूढीलाई पार्टी सेक्यूलर
तर मलाई धर्म सेक्यूलर
मेरी बूढीलाई उनको धर्म मात्रे मान्छे परिवारभन्दा प्यारो
तर मलाई मेरो पार्टी परिवारभन्दा प्यारो
यस्तो लोकतान्त्रिक अभ्यास निरन्तर भइरहेको छ हाम्रो
भित्र बिचार भएर पनि लभ पछि अरेञ्ज म्यारिज भयो हाम्रो, आज १० वर्ष भइसक्यो यस्तो हाम्रो लोकतान्त्रिक अभ्यासको ।
“मिर्मिरे रेडियो” वर्गीय चेतना फैलाउने रेडियोमा भलाकुसारी गर्न पाउँदा परिवारभन्दा नजिक भएको महसूस गरेँ र जिन्दगीमा पहिलोपटक धेरै खुशी भएको महसूस गरेँ , सबै सञ्चारकर्मी साथीहरुलाई भेट्न पाउँदा हर्षको सिमा रहेन ।
कृपया बैशाख २२ गते आइतबार नेपाली समय अनुसार राति ९ देखि १० बजेसम्म मेरो साहित्यिक भलाकुसारीमा मेरा कविताहरु वाचन , र मेरो एउटा गीत प्रस्तुती गजलको दुनिँयामा नाम कमाइरहनु भएका आर जे सत्य सागर थापाजी सँग कुराकानीको क्रममा गरेको थिएँ सोही प्रस्तुतीका स्वरहरुलाई यहाँ तलको अडियो बक्समा प्ले गरेर सुत्रुहुन शुभ–चिन्तकहरु सबैलाई अनुरोध गर्दछु ।..........
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com

Comments
Post a Comment