इन्टरनेट सेवामा अहिलेसम्म कै ठूलो आक्रमण

समाचार सङ्कलन :–विजु सुवेदी “विजय” कुलेश्वर काठमाण्डौं २०६९/१२/१४ राति १०:४५
इन्टरनेट सेवामा अहिलेसम्म कै ठूलो आक्रमण भएपछि इन्टरनेट सेवाको गतिमा सुस्तता आएको साइवर बीज्ञहरुले बताएका छन् । उनीहरुकम अनुसार यो इतिहास कै गम्भीर साइबर आक्रमण हो । ह्याकर प्रतिरोधी समूह र इन्टरनेट होष्टिङ्ग कम्पनीहरु बीचको बदलापूर्ण आक्रमणका कारण यस्को मूखय आधारशीलामा क्षति पुगेको बीज्ञहरुलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । यसले विश्वभर नै इन्टरनेट सेवामा असर पुगिरहेको छ भने इन्टरनेट बैङ्किङ्ग र इमेल सेवा प्रभावित हुने पनि बताइएको छ । जेनेभा र बेलायतको कार्यालय रहेकबो ह्याकर प्रतिरोधी इनटरनेट सँस्था स्माप हर्जले विभित्र इनटरनेट कम्पनीलाई कालो सूचीमा राखेर सर्भर नै बन्द गरिदिएपछि दुई समूह बीछ विवाद बढेको हो । स्मरण रहोस् ओसामा विन लादेनले ट्वीन टावरमा आक्रमण गर्दा भएको क्षतिभन्दा बढी क्षति कम्पयुटर नेटवर्कमा भएर पेन्टागनलाई पछिललो पटक ह्याकरहरुद्वारा क्षति पुर्याइएको थियो । यो क्षति इनटरनेट बीज्ञहरुद्वारा त्यो भन्दा ठूलो क्षति भनी बताएका छन् ।

Comments
Post a Comment