आजकाल किन थीस फेसबुक ?

कविता :– आजकाल किन थीस फेसबुक ?
बिजु सुवेदी “विजय”

एकातिर मार्कको बिहे पक्का भो
फेसबुक तिर सेण्डिङ्ग फेल
रिसेण्ड लेटर भन्छ
यता मार्कको हनिमुन भइराछ
फेस बुक राम्रो चल्न गाह«ो हुन थाल्या छ
कतिको हनिमुन रोकिराछ फेसबुकको कारणले
क्याहो २६ वर्षमै टपटेन धनाध्यज्यू
फेसबुक डामाडोल छ नि आजकाल
कतिको वालमा पेष्ट गर्दा देखिँदै देखिँदैन
अनि फेरि कत्तिको एकै पटकमा २ वटा पेष्ट हुन्छ
नामै नसुनेकालाई ज्वाइन गरायो भन्छ
कति समय त च्याटै अफ हुन्छ
तिम्रो जब बिहे पक्का भो
तिम्रोनै पेज ह्याक भो
होशियार है होशियार
तिम्रो अहिलेको गर्ल प्रेण्डको एकाउण्ट पनि ह्याक भो
भत्र सकित्र के को जमाना आउने हो अब
मिग को हो कि सिग को हो
ट्विटरको हो कि बिङ्गको हो
है है राम्ररी हेर जुकेरबर्ग
नंबर १मा पुगिसक्या फेसबुक
फेरि गुगल नं १ भैसक्यो
तैपनि विश्वभरीको अपार माया छ तिमीलाई
तिमीले धेरैको गुण लायौ
फेसबुकको मूख्य हर्ताकर्ता सिइओ चिफ इक्ज्युकिटिभ डाइरेक्टरज्यू
बच्चा पाउनेबेला तिमी तीसवर्ष पुग्छौ
फेसबुकको चाहिँ थीसवर्ष नहोस्

बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा