नेपालमा नवीकरणीय ऊर्जाका सम्भावना र चुनौतीहरू
नेपालमा नवीकरणीय ऊर्जाका सम्भावना र चुनौतीहरू सार सङ्क्षेप १. परिचय नेपालमा विद्युतीय ऊर्जाको आवश्यकता हालको ऊर्जा अवस्था र आपूर्ति अवस्था दीर्घकालीन ऊर्जा रणनीति र आत्मनिर्भरता २. नेपालमा उपलब्ध ऊर्जाका स्रोतहरू जलविद्युत (साना, ठूला, मध्यम, रन अफ रिभर, स्टोरेज) सौर्य ऊर्जा ( Solar Energy ) हावाबाट उत्पादित ऊर्जा - Wind Energy _ फोहोरबाट उत्पादित ऊर्जा - Waste–to–Energy _ न्युक्लियर ऊर्जा - Nuclear Energy _ हरित हाइड्रोजन - Green Hydrogen _ बायोग्यास र बायोमास ऊर्जा - Biogas & Biomass Energy _ जियोथर्मल ऊर्जा - Geothermal Energy _ ३. नेपालको ऊर्जा सम्भावना र चुनौतीहरू ऊर्जा उत्पादनका लागि नेपालका भौगोलिक विशेषताहरू नीति तथा नियमहरू (सरकारको भूमिका, कानुनी अवरोध) वित्तीय चुनौतीहरू (लगानी अभाव, एएए मोडलको सम्भावना) प्रविधिगत चुनौतीहरू (सञ्चालन, दक्ष जनशक्ति) ऊर्जा खपत र मागको वृद्धिदर ४. विद्युतीय ऊर्जाको प्रभाव र सम्भावित फाइदाहरू आर्थिक पक्ष (आयात प्रतिस्थापन, निर्यात सम्भावना) पर्यावरणीय पक्ष (हरितगृह ग्यास न्यूनीकरण, दिगो विकास) सामाजिक...