Posts

गीत :– भलो गर्छु

गीत :– भलो गर्छु बिजु सुवेदी “विजय” अडान राख्छु डटेर सधैं सबको भलो गर्दछु यसै कुनै नि पानी भएन सङ्लो पिउने कतै मन यो छैन जो पनि हरे अश्लील बोल्छन् बोल्ने त कुनै मन यो छैन बठ्याँइ कुरो बेपारी चाल ढाँट्ने त कबै मन यो छैन रक्षक हुँ म सजिव पुज्छु काट्ने त कुनै मन यो छैन लय :–३, जोड २ विश्राम ३, जोड २  विश्राम जम्मा १० २०७३ पुस १६ बिजु सुवेदी “विजय” भक्तजनमार्ग, काठमाण्डौँ bijusubedi@gmail.com

लघुकथा :– बन्द

Image
लघुकथा :– बन्द बिजु सुवेदी “विजय” बिहानको समय थियो । धर्मकर्म गर्ने एकहुल मानिस अगाडि नबढी टक्क रोकिए । गाडीवालाले सोधे “किन रोकिनु भएको ? “ हे राम ! बिरालोले बाटो काट्यो ।” गाडीे झ्याप्प ब्रेक लगायो । हे गाडी अगाडी बढा । (पछाडि गाडी चलाउने कुर्लियो) त्यहाँबाट कोही बढेनन् , न त उक्त गाडी नै अगाडि बढाए । सडक जाम भयो । टिँटीँ, प्वाँप्वाँ धेरैबेरसम्म भयो । यो तमासासँग अनभिज्ञ एकजना कड्कियो “फसादै भयो, आतङ्ककारीले बन्द गरिसकेछ ।” त्यसपछि त झन् सबैले गाडी पछाडिबाट फर्काए । सडक शुन्य भयो । विस्तारै चकमन्न सडक भएका कारण सटरहरु, पसलका ढोकाहरु बन्द भए । त्रासैत्रासबाट जोगिन हल्लैहल्लामा एकदिन बन्द भयो । २०७३ पुस ६ बिजु सुवेदी “विजय” भक्तजन मार्ग, काठमाण्डौं bijusubedi@gmail.com 69 You, Tika Kharel Subedi, ßinisha Rajbanshi and 166 others 11 share Comments Tilak Tamang   एक भएको थियो। Unlike  ·  Reply  ·  2  ·  December 21 at 8:30pm Tika Kharel Subedi ...

लोकमान हटाउनमा मेरो पनि ऐक्यबद्धता

लोकमान हटाउनमा मेरो पनि ऐक्यबद्धता अख्तियार दुरुपयोग निवारण आयोग एउटाले राम्रोसँग कार्य नगर्दा आज लाखौंका सँख्यामा बलिदानी दिएका ज्ञात , अज्ञात, अङ्ग भङ्ग, बेपत्ता भएका शहिदहरुको अपमान भइरहेको विदितै छ । लोकमानले निलम्बन भइसक्दा पनि अगाडिको मितिबाट आफ्नो निवासैबाट अझै भष्टाचारी कार्यहरु गर्दै आएको पनि प्रमाणित भइसकेको अवस्था छ , यसबाट यो मान्छे कत्तिसम्मनको भ्रष्टाचारी छ भन्ने कुरा घामजस्तै छर्लङ्ग छ । फेरि यस्तो प्रसङ्गलाइ अघि त्रबढाउनमा प्रधानमन्त्री प्रचण्ड र शेर बहादुर द ेउवाबीच छलफल भइरहँदा नेपाली कांग्रेसले समर्थन छैन भनिरहनुमा विदेशी चलखेल भइरहेको प्रष्ट अनुमान लगाउन सकिन्छ । यसलाई समर्थन गरेकामा नेकपा माओवादी तथा एमाले बधाईका पात्र भएका छन् । त्यसैले लोकमान जस्तालाई कारवाहीको दायरामा ल्याई पदमुक्त गरी नयाँ अख्तियार प्रमुखले अकुत सम्पत्ति कुम्ल्याई आफु सफेद बनी बीरेन्द्रको सम्पत्तिसमेत आफ्नो नाममा गरिसकेका नेपालका एक नम्बरका भ्रष्टाचारी ज्ञानेन्द्रलाई कार्वाहीको दायरामा ल्याई सो सम्पत्ति विश्वको जलश्रोतको दोस्रो धनी देश नेपाल भएर पनि लोडसेडिङ्गबाट मुक्त हुन हाइड्रो पावरमा ...

( को भन्दा को कम छन र यो देशमा)

Image
( को भन्दा को कम छन र यो देशमा) ●रायमाझि आयोग छानबिन भयो भने,लोकमान सिह कार्की/दुर्जकुमार राई/कमल थापा जेल जान्छन! ● शिबिर घोटाला प्रकरण छानबिन भयो भने प्रचण्ड जेल जान्छन! ●लाउडा काण्ड छानबिन भएमा,गिरीजा जेल जान्छन!(मरेको मान्छेलाई जेल सुनाएको धेरै उदाहरण छन) ●सर्पको छाला तस्करी काण्ड छानबिन भए सुर्य बहादुर थापा जेल जान्छन। ●महाकालीको छानबिन भए मा माधब/केपी ओली गिरिजा र अन्य ब्यक्तिहरू जेल जान्छन। ●सरा-सुन्दरी काण्ड छानबिन भए,बामदेब जेल जान्छन। ●धमिजा काण्ड छलफल भए,गिरिजा जेल जान्छन। ●सुडान घोटाला छानबिन भए,कृष्ण सिटौला/सुजता जेल जान्छन। ●एयरपोर्ट सुन-तस्करि काण्ड छानबिन भए बामदेब जेल जान्छन। ●दास ढुङ्गा काण्ड छानबिन भए /के पी माधब /बिध्या जेल जान्छन ●फंटबल म्याचफिक्सिङ्ग/घूस प्रकरण छानबिन भए,गणेश थापा जेल जान्छन। ●दरबार हत्याकाण्ड छानबिन भए,ज्ञानेन्द्र शाह र प्रज्लवोल शमशेर जेल जान्छन। ●प्रविण गुरूङ्ग हत्या काण्ड छानबिन भए,पारश शाह जेल जान्छन। ●मल्लिक आयोग प्रतिबेदन छानबिन भयो कमल थापा जेल जान्छन। _____साभार---भेटाएको @कपि 22876 Binod Bajagain, Rajan Khanal ...