Posts

चतुर्थ अध्याय :– सतीदेवी कैलाशगृह प्रवेश वर्णन

चतुर्थ अध्याय :– सतीदेवी कैलाशगृह प्रवेश वर्णन श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।। ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै– र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम ः ।।१।। श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका– मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता । सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।। मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् । यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।। नमो भगवते तस्मै व्यासायमिततेजसे । यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् । देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।। साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् । कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।। ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।। ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा । खड्गं त्रिशूलं चोध्र्वञ...

तृतीय अध्याय :– सतीदेवी विवाह प्रशङ्ग

तृतीय अध्याय :– सतीदेवी विवाह प्रशङ्ग श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।। ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै– र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम ः ।।१।। श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका– मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता । सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।। मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् । यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।। नमो भगवते तस्मै व्यासायमिततेजसे । यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् । देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।। साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् । कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।। ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।। ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा । खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च व...

द्वितीय अध्याय :– पद्यकल्प तथा सतीदेवी उत्पत्ति वर्णन

द्वितीय अध्याय :– पद्यकल्प तथा सतीदेवी उत्पत्ति वर्णन श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।। ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै– र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम : ।।१।। श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका– मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता । सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।। मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् । यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।। नमो भगवते तस्मै व्यासायमिततेजसे । यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् । देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।। साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् । कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।। ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।। ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा । खड्गं त्रिशूलं चोध...

प्रथम अध्याय :– सृष्टि क्रम तथा व्रम्हाण्ड वर्णन

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।। ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै– र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम ः ।।१।। श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका– मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता । सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।। मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् । यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।। नमो भगवते तस्मै व्यासायमिततेजसे । यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् । देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।। साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् । कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।। ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।। ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा । खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।। चतुर्भुजा त्रिनेत्रा च सर्व...

–भूकम्प पीडित तथा शासकहरुको परनिर्भर प्रवृत्ति

भूकम्प पीडितहरु आजसम्म पनि पाल मुनि राहतको आशामा विताइरहेका छन् । यस्तैमा धुर्मुस र सुन्तली जस्ता कलाकारहरुले थुप्रै भूकम्प पीडितहरुलाई टहरा बनाएर सुम्पिसकेका छन् । यहाँ भन्न खोजेको कुरा के हो भने धुर्मुस र सुन्तलीजस्ता कलाकारहरुलाई गाँस बासको समस्या नपरे पनि उनीहरुले थुप्रै टहरा बनाएर पडितहरुलाई सघाए । यो सहयोग त्यही भूकमपमा भत्किएर उब्रेका  निर्माण साग्रीका सरसामानबाट पुनर्निमाण गरेका हुन् । तर पीडितहरुमा भने यस्तो जोश, जाँगर र आँट पलाएन । उनीहरु मुख ताक्दै बसिरहे । यदि उनीहरु पनि समस्यासँग जुझ्न तम्सने हो भने धुर्मुस र सुन्तलीले भन्दा राम्ररी जोहो गर्न सक्थे  तर दुखःको कुरा ,  यस्तो पीडत पक्षबाट भएन । त्यस्तै यसरी भत्किएका संरचनाहरुको पुन निर्माण गर्नमा धुर्मुस रसुन्तलीले जति नेपालका सेना र प्रहरीले पनि गरेका छैनन् । तर उद्धारकार्यमा उहाँहरुको कदम बीसमा उन्नाइस चाहीँ छ नै । राहत सामग्री बाँड्दा तँछाड मछाड गरी दौडादौड गरी माग्ने प्रबृत्ति व्याप्त देखिएको छ । त्यहाँ मागीखाने बानीको विकास भइरहेको छ । परनिर्भरता चरम रुपमा वृद्धि भइरहेको छ । भूकम्पभन्दा अघि आफ्ना लागि...

“सत्य सङ्घर्षक कथाहरु ” कथा सङ्ग्रहका समीक्षाहरु

Image
विषयगत विविधता “सत्य सङ्घर्षका कथाहरू” विजु सुवेदी ‘विजय’का अढाई दर्जन कथाहरूको सङ्ग्रह हो । सामाजिक कथाहरूको बोलवाला रहेको सङग्रहमा प्रेम कथाहरू पनि समेटिएका छन् । सङ्ग्रहमा आन्दोलन सम्बन्धी कथाहरूलाई पनि उत्तिक्कै स्थान दिइएका छन् । एउटा विज्ञान कथा पनि रहेको सङ्ग्रहमा विषयगत विविधता पाइन्छन् । २०७२ साउन ३० कान्तिपुर राष्ट्रिय दैनिक ‘कोसेली’ शनिवासरीय साहित्यिक परिशिष्टाङ्क प्रगतिपथका कथा युवा कथाकार विजु सुवेदी ‘विजय’ कथा सङ्ग्रह “सत्य सङ्घर्षका कथाहरू”मार्फत बजारमा आएका छन् । प्रगतिवादी धारतिर ढल्किएका उनका कथा अलि फरक शैलीमा लेखिएका छन् । नेपाली समाज र मनोविज्ञानसँग तिनको सम्बन्ध छ । देशभक्ति र स्वतन्त्रताको चेतना बोकेका कथाले राजनीतिक नेतृत्त्वको अकर्मण्यता र जनताको अल्छीपनप्रति व्यङ्ग्य गरेका छन् । सच्चा क्रान्तिकारीले देश, जनता र परिवर्तनका लागि गर्ने सङ्घर्ष र बलिदानको उपादियतामाथि कथाले बोलेका छन् । बढी बिचारात्मकजस्ता लाग्ने कथाहरूभित्रका प्रेमकथाले पाठकलाई लोभ्याउँछ । २०७२ भदौ १२ नागरिक राष्ट्रिय दैनिक ‘अक्षर’ शनिवासरीय साहित्यिक परिशिष्टाङ्क ...

रणमा अघि बढिदेऊ

गीत :– रणमा अघि बढिदेऊ बिजु सुवेदी “विजय” समतामूलक समाज पर्खिरहेका छन् । क्रान्तिकारी तिमी रणमा अघि बढिदेऊ ।। धनी झन्–झन् अकुत सम्पत्ति कुम्ल्याउँदैछन् । गरिब झन्–झन् धेरै रित्तो हात हुँदै छन् । यो अव्यवस्था हटाउन तिमी बन्दुक बोकीदेऊ । क्रान्तिकारी तिमी रणमा अघि बढिदेऊ । रातो झण्डा  लाल आँगनमा पर्खिरहेको छ । तिम्रो प्रतीक्षा गरिब दुःखी गर्दैछन् । यो आन्दोलन सफल पार्न तिमी तम्सिदेऊ । क्रान्तिकारी तिमी रणमा अघि बढिदेऊ । कुनै लक्ष्यबिना बाँच्नुको कुनै अर्थ हुन्न । न्याय निम्ति उत्सर्गको शपथ त्यो लिनुपर्छ । अनि हुन्छ देश र जनताको विजय । क्रान्तिकारी तिमी रणमा अघि बढिदेऊ । २०७२ पुस १३ बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com